पश्चिम सर्दै मनसुन, काठमाडौँसहित पूर्वी जिल्लाहरुमा वर्षा
काठमाडौं । जेठ १५ देखि २८ गतेसम्म कोशीमै अड्किएको मनसुन विस्तारै पश्चिमतर्फ सरेको छ । हाल काठमाडौँसहित गण्डकीका केही जिल्ला र पूर्वी जिल्लाहरुमा पानी परिरहेको छ । आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको […]

