महुली लघुबित्तको संस्थापक शेयर सर्बसाधारणको लागि बिक्रिमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बिक्रिमा रहेको २० हजार कित्ता संस्थापक कायम संस्थापक शेयरधनीबाट शेयर खरिद गर्न कुनै निवेदन प्राप्त नभएको जनाएको छ । सो शेयर खरिद गर्न चाहले इच्छुक संस्थापक शेयर धनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको […]

