नेको इन्स्योरेन्सले गर्यो ३०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम, ५३ पिन्ट रगत संकलन
काठमाडौं । नेपालको बीमा बजारमा ३० बर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले लिमिटेडले आप्नो सेवा संचालनको गौरवमय ३० बर्ष पुरा गरी २०८३ जेष्ठ १७ गतेबाट ३१औं बर्षमा प्रवेश गरेको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वरमा आयोजित उक्त कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता […]

