GWM Preparing to Bring a New-Generation Electric SUV Experience to Nepal

Kathmandu. GWM (Great Wall Motors), established globally as a symbol of innovation, quality manufacturing, and sustainable mobility in the automobile industry, is now preparing to make a stronger presence in Nepal’s electric vehicle (EV) market with new energy, new thinking, and cutting-edge technology. Having expanded its presence across more than 170 countries and regions worldwide […]

१७० बढी देशमा सफल यात्रा पछि नेपाल आउदै ग्रेट वाल मोर्टसको ‘एसयूभी’

काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित  ग्रेट वाल मोर्टस ,Great Wall Motors(GWM) अब नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा, नयाँ सोच र अत्याधुनिक प्रविधिसहित थप सशक्त रूपमा प्रस्तुत हुने तयारीमा रहेको छ। विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास […]

महानगर यातायातद्वारा १६ वटा विद्युतीय बस थप, आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ । ३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले […]

मेक्सिकोबाट इतिहासकै सबैभन्दा ठूलो विश्वकप सुरु : ४८ टोली, १०४ खेल र इरान टोलीलाई विशेष निगरानी (खेल तालिका सहित)

काठमाडौं । विषोको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप जुन १२ देखि मेक्सिकोमा सुरु हुँदैछ र यो वर्ष विभिन्न कारणहरुले गर्दा आफ्ना अघिल्ला प्रतियोगिताहरु भन्दा धेरै फरक देखिनेछ। यस वर्ष इतिहासमै पहिलो पटक विश्वकप तीनवटा देशहरुमा खेलिनेछ। सन् १९३० मा यसको सुरुवात भएदेखि यो प्रतियोगिता परम्परागत रुपमा एउटै देश भित्र आयोजना गरिँदै आएको छ, यद्यपि […]

भदौ २३ र २४ को घटना क्रान्तिको आवरणमा रचिएको आपराधिक षड्यन्त्र थियो : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना क्रान्तिको आवरणमा रचिएको आपराधिक षड्यन्त्र भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भदौ २३ र २४ गतेको घटनालाई कसैले ‘आन्दोलन’ त कसैले ‘क्रान्ति’ को जामा पहिराउने कोसिस गरिरहेका बताए […]

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.६६ अंकले बढेको छ । बजार २७८०.२५ विन्दुमा पुगेरा बन्दा भएको छ । ३४७ वटा कम्पनीको ६२ हजार १४८ पटक्को कारोबार १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । कारोबार […]

सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित नयाा शैक्षिक कार्यक्रम शुरु

काठमाडौं । कृत्रिम बुद्धिमत्ता एआई र बिजनेस इन्टेलिजेन्स (बीआई) को प्रयोग तीव्र रूपमा बढिरहेका बेला सनवे कलेजले नयाा शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । कलेजले एआई र बीआईसंगै डिजिटल प्रणालीमा BSc (Hons) Business Information Technology (BIT) नामक नयाा शैक्षिक कार्यक्रम शुरु गरेको हो । बर्तमान समयको माग अनुसार ‘बिएस्सी अन्स बिजनेस इन्फर्मेसन टेक्नोलोजी बीआईटी नामक […]

पीपीएमओको विद्युतीय खरिद प्रणालीमा चाप, बोलपत्रको म्याद थप

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयबाट संचालनमा ल्याइएको विद्युतीय खरिद प्रणाली अत्याधिक चाप परेको छ । कार्यालयका अनुसार विद्युतीय खरिद प्रणालीमा अत्याधिक चाप बढ्न गई प्रणालीमा प्रयोगकर्ताहरुको पहुँच हुन नसकेको हुँदा विद्युतीय खरिद प्रणाली संचालन निर्देशिका, २०८० को दफा ११ को उपदफा १ को खण्ड (ग) बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणाली व्यवस्थापक मार्फत बोलपत्रको […]

भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय भेटवार्ता भएको छ। भेटवार्तापछि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने ” नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्तै खुसी […]

नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग

काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजना सम्पन्न गर्न अपुग भएको ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको थप ऋण प्रदान गर्ने निर्णय जापान सरकारले गरेको हो। यससम्बन्धी समझदारी पत्रमा आज नेपालका लागि जापानी राजदूत माएडा तोरु र […]