सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ स्मार्टफोनको मूल्य घटाउँदै
काठमाडौं । यस दशैंमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू पहिलेको भन्दा धेरै सुलभसँग उपलब्ध गराइरहेको छ । नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोनहरू पहिलाको भन्द कम मूल्यमा खरिद गर्न सकिनेछ । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, “सामसङमा, हामी मान्छौं कि रूपान्तरणकारी प्रविधि सबैको लागि सुलभ हुनुपर्छ। यस दशैंमा, हामी केवल […]

