कांग्रेसकाे आकस्मिक केन्द्रीय समिति बैठक बस्ने
काठमाडौं । नेपाली कांग्रेसकाे आकस्मिक केन्द्रीय समितिकाे बैठक बस्ने भएकाे छ ।कांग्रेसका कार्यबाहक सभापति पुर्ण वहादुर खड्काले भाेलि मंसिर २९गते बिहान ९ बजेलाई बिपि नगर।सानेपामा बैठक बाेलाएका हुन । कांग्रेसकाे अाकस्मिक केन्द्रीय समितिकाे बैठकमा केन्द्रीय समिति सदस्य,पदाधिकारी , आमन्त्रित सदस्य प्रदेश सभापति सहितलाई आमन्त्रण गरिएकाे छ । केही दिन अघि मात्र नेपाली कांग्रेसकाे […]

