बढ्यो सुनचाँदीको मू्ल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार ८ सय रुपैयाँल बढेको छ । नेपला सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ रहेको थियो । यसदिन, चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । […]

