मञ्जुश्री फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले तोके बुक क्लोज मिति

इक्विटी नेपाल – काठमाडौँ : नेप्प्सेमा आज सूचना प्रकाशित गर्दै वार्षिक साधारणसभा बस्ने प्रयोजनका निम्ति मञ्जुश्री फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले बुक क्लोज मिति तोकेका छन्।  मञ्जुश्री फाइनान्स लिमिटेडले असार २० गते बस्ने १० औ वार्षिक साधारणसभाका निम्ति आगामी असार ४ गते बुक क्लोज मिति तोकेको छ। फाइनान्सले गत वर्षको मुनाफाबाट ५ दशमलव ७१ […]

नेपालको पूँजी बजारः विगत, वर्तमान र भविष्य

उत्तम अर्याल, अध्यक्ष, लगानीकर्ता संघ नेपाल पहिलो पल्ट वि.सं. १९९४ सालमा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडको शेयर निस्कासन भएसँगै नेपालमा पूँजी बजारको प्रादुर्भाव भएको मानिन्छ । वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापनासँगै पूँजी बजारमा एकअर्का बिच सोझै शेयर खरिदबिक्री गर्न सकिने दोश्रो बजारको शुरुवात भएको देखिन्छ । यद्यपि आवश्यक संरचनाको पर्याप्त […]

नेपालको पूँजी बजारमा डेब्ट मार्केटको अपरिहार्यता र यस सम्बन्धी कानूनी व्यवस्थाहरु

कृष्ण गिरी  (काठमाडौँ) : पृष्ठभूमी नेपाली पूँजी बजार क्रमशः विकासको दिशा तर्फ उन्मूख छ । हाम्रो बजारलाई आजको २१ औं शताब्दीमा विश्वका विकसित मुलुकहरुका बजारको स्तरमा पु¥याउन धेरै कार्यहरु गर्न बाँकी रहेको छ । त्यसमध्येकै एउटा प्रमुख कार्य हो डेब्ट मार्केटको विकास र सञ्चालन । विश्वका धेरै देशका पूँजी बजारले शेयरको कारोबारका लागि इक्विटि सेग्मेन्ट बनाई […]

अाइपिएसमा किन यत्राे चर्काे शुल्क?

इक्विटी नेपाल – काठमाडौँ : नेपाल क्लियरिंग हाउस लि.(एनसिएचएल) ले राष्ट्र बैंकबाट स्वीकृति लिर्इ अन्तर बैंक भुक्तानी प्रणाली सेवा सञ्चालन गरेकाे अब अाउँदाे भदाै १ बाट ठिक्क २ वर्ष पुग्दैछ । यसैबीच यस प्रणालीमा ७१ वटा प्रत्यक्ष भुक्तानी सदस्य र ३ वटा अप्रत्यक्ष भुक्तानी सदस्यहरूले सदस्यता लिएर अन्तरबैंक भुक्तानी सेवा प्रदान गरिराखेकाछन् । यसैबीच केही […]

पोखरा फाइनान्सको बोनस शेयरका लागि मूल्य समायोजन

इक्विटी नेपाल – काठमाडौँ : पोखरा फाइनान्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ सय ३५ दशमलव ७८ रुपैयाँ तोकेको छ । आधारभूत मूल्य १ सय ८९ दशमलव ८९ रुपैयाँ थियो । कम्पनीले ८ दशमलव २६ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो । पोखरा फाइनान्सको बोनस शेयरको लागि जेठ […]

अन्तर बैंक भुक्तानी प्रणालीःभुक्तानीकाे नयाँ स्वरूप । के शेयर काराेबारमा समेत गर्न सकिएला यसकाे प्रयाेग ??

इक्विटी नेपाल – काठमाडौँ : अाजकाे वर्तमान समयमा हामी बैंक खाता बिनाकाे जीवन सायदै कल्पना गर्न सक्छाैं । त्यसैभएर अार्थिक वर्ष २०७५र७६ भित्रमा ६ लाख जति बैंक खाता खाेल्ने लक्ष्य सरकारले राखेकाे छ । यसका साथै सरकारले सबैखाले भुक्तानीहरूलार्इ बैंकमार्फत गर्न अाह्वान गरेकाे छ भने संस्थान तथा कम्पनीहरूलार्इ अाफ्ना सबै कर्मचारीहरूलार्इ तलब भुक्तान गर्दा बैंक […]

वित्तिय अनुपातः शेयर बजारमा आधारभूत विश्लेषणको आधार– भाग–१

के हो वित्तिय अनुपात? वित्तिय अनुपात कम्पनीको वित्तिय विवरणहरु विश्लेषण गर्न र एउटा कम्पनीको अन्य कम्पनीहरुसँग तुलना गर्न तथा प्रवृत्तिका आधारमा कम्पनीको वित्तिय अवस्थिति देखाउन प्रयोग गरिन्छ । कम्पनीले के कसरी प्रगति गरिरहेको छ र सुधारका लागि आवश्यक क्षेत्रहरु पहिचान गर्न लगानीकर्ता, ऋणी तथा व्यवस्थापकहरुलाई सघाउ पुर्याउँदछ । वित्तिय अनुपातहरु प्रयोगबाट एउटै क्षेत्रको, ठूला वा साना […]

सरकार के ट्याक्समात्रै थाेपर्ने हाे? विदेशबाट ऋण उठाउन सकिन्न ?

इक्विटी नेपाल – काठमाडौँ : देशमा समृद्धि ल्याउने लक्ष्य लिएर अगाडि बढेकाे छ बाम सरकार । यसैक्रममा हामीले वाम सरकारबाट जारी भएकाे नीति तथा कार्यक्रम एवं अा.व. २०७५र७६काे लागि जारी भएकाे बजेट पनि देख्याैं । यी दुवै कुरा हेरेपछि हामीले वाम गठबन्धनले चुनाव अघि जारी गरेकाे चुनावी घाेषणा पत्र पनि हेर्याैं । यी सबै कुराहरू […]

लुम्बिनी विकास बैंकको सिईओमा नरेश सिंह बोहरा नियुक्त

इक्विटी नेपाल – काठमाडौँ : लुम्बिनी विकास बैंकमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरा नियुक्त भएका छन्। यस अघिका प्रमुख कार्यकारी अधिकृतमा झलक प्रसाद खनालले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। नवनियुक्त सीइओ बोहरा हाल देव: विकास बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन्।  उनले आगामी साउन एक गतेबाट आफ्नो […]

अपार तामाकोशी हाइड्रोपावरको आइपिओले पायो निष्कासन अनुमति , कहिले खुल्ला आवेदन ?

इक्विटी नेपाल – काठमाडौँ : निर्माणको अन्तिम चरणमा पुगेको राष्ट्रिय गौरवको ४५६ मेगावाटको जलबिधुत आयोजना बनाइरहेको अपार तामाकोशी हाइड्रोपावर कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित जनतालाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।  कम्पनीले कुल दुई करोड ६४ लाख ७५ हजार कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको हो। यस मध्ये कुल पूँजीको दश प्रतिशत […]