नेपाली शेयर बजारमा ब्याजदरको प्रभाव [एक अध्ययन]

इक्विटी नेपाल – काठमाडौँ : यहाँ मात्र होइन संसार भरिकै दोस्रो बजारलाई बैङ्कको ब्याज दरले असर पुर्‍याएको पाईन्छ । शेयर बजार र ब्याज दरको यति ठुलो सम्बन्ध छ की अमेरिकी पुँजी बजारमा एउटा उखान नै छ  “Don’t Fight with Fed”,  अर्थात् एउटा लगानीकर्ताले कहिले पनि ब्याज दरसँग लडाई गर्नु हुँदैन । शेयर बजार र ब्याज […]

हेरौ एनएमबी बैङ्कको एफपिओ अघि र पछीको अवस्था इन्फोग्राफिक्समा

इक्विटी नेपाल – काठमाडौँ : एनएमबी बैङ्कको लामो समयदेखि अल्झिरहेको एफपिओ निष्कासन गर्न मूल्य प्रस्ताव गरेको छ । बैङ्कले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपी ३३३ रुपैयाँमा एफपिओ ल्याउने प्रस्ताव गरेको छ । एनएमबी बैङ्कले राष्ट्र बैङ्कले तोकेको पुँजी अझै पुर्‍याउन सकेको छैन। प्रस्तावित एफपिओपछि कम्पनीको पुँजी राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता […]

हकप्रद जारी गर्न लागेको प्रभु इन्स्योरेन्सको भयो मूल्य समायोजन

इक्विटी नेपाल – काठमाडौँ : प्रभु इन्स्योरेन्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले ५ सय ४० रुपैयाँ तोकेको छ । आधारभूत मूल्य ७ सय २५ दशमलव ३६ रुपैयाँ थियो । कम्पनीले ४६ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन गरेको हो । प्रभु इन्स्योरेन्सले १० बराबर ४ दशमलव ६ अनुपात अर्थात् ४६ […]

नेपाल बैंकले गर्‍यो एफपीओको प्रिमियम मूल्य प्रस्ताव

इक्विटी नेपाल – काठमाडौँ : नेपालको पहिलो बैङ्कका रूपमा स्थापित नेपाल बैंक लिमिटेडले गत फाल्गुनमा सम्पन्न वार्षिक साधारणसभाले निष्कासन गर्न पारित गरेको एफपीओको प्रति शेयर अङ्कित मूल्य एक सय रुपैयाँमा थप प्रिमियम एक सय ८० रुपैयाँ सहित दुई सय ८० रुपैयाँ तोकेको छ। हाल बजारमा यस बैंकको शेयर नेप्सेमा प्रति कित्ता तीन सय ३६ रुपैयामा […]

सूर्योदय लघुवित्तको शेयर लिलामी मार्फत बिक्री खुल्ला

इक्विटी नेपाल – काठमाडौँ : सूर्योदय लघुवित्त वित्तीय संस्थाको आगामी जेष्ठ १३ गतेदेखि २८ हजार ८२ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको १९ हजार ६ सय ८२ कित्ता र संस्थापक समूहको ८ हजार ४ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । सूर्योदयले मिति २०७४ फाल्गुन २४ देखी २०७४ […]

ग्रीन डेभलपमेन्ट बैंकमा सीइओ भएर आउने भए उमेश कुमार आचार्य

इक्विटी नेपाल – काठमाडौँ : ग्रीन डेभलपमेन्ट बैंक संचालक समितिले उमेश कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको छ । नवनियुक्त सीईओ आचार्यले आगामी असार १ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

ललितपुर फाइनान्सले डाक्यो एकैचोटी दुई वर्षको वार्षिक साधारणसभा

इक्विटी नेपाल – काठमाडौँ : ललितपुर फाइनान्सको आ. व २०७२/७३ तथा ७३/७४ को २० औँ र २१ औँ वार्षिक साधारणसभा मिति २०७५  अषाढ २ गते शनिवार बस्ने भएको छ । साधारणसभा नेपाल प्रशासनिक प्राशिक्षण प्रतिष्ठान ,जाउलाखेल ,ललितपुरमा हुने भएको छ ।  फाइनान्सले साधारण सभामा भाग लिने प्रयोजनका लागि मिति २०७५ जेष्ठ २१ देखि २०७५ अषाढ […]

नेप्सेले भनेकै समयमा अन्लाईन ट्रेडिङ्ग आउला त ? (इक्विटी पोल)

नेप्सेले भनेको समयमानै अन्लाईन ट्रेडिङ्ग आउला त ? आउँछ आउँदैन आस गरौँ भर नपरौँ यस विषयमा आफ्नो विचार तल कमेन्ट मार्फतपनि प्रस्तुत गर्न सक्नु हुन्छ। 

राज्यले खाद्य वस्तुहरुमा आत्मनिर्भर हुने भन्दै गर्दा कृषि वस्तुको आयातको डरलाग्दो तथ्यांक

राजु तिम्सिना – काठमाडौँ : राज्यले मुख्य खाद्यबस्तुहरूमा आधारभूतरूपमा दुई वर्षमै आत्मनिर्भर हुनेगरी सरकारले कृषिमा लगानी बढाउने  र खाद्य सुरक्षा हासिल गर्ने लक्ष्य राखेको छ । सुन्दा राम्रो लाग्छ तर यथार्थ भने अवस्था धेरै अप्ठेरो छ । कृषिप्रधान देश भएतापनि नेपालको कृषि वस्तु आयात दिन दिनै बढ्दो ट्रेन्डमा छ ।  हेरौँ ५ वर्षे कृषि वस्तु […]

स्टान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकलाई दाँजेर हेर्दा

इक्विटी नेपाल – काठमाडौँ : ग्रीनण्डलेस बैङ्कका रूपमा स्थापना भएर पछि स्टान्डर्ड चार्टर्डले एएनजेड ग्रीनण्डलेसको हिस्सा किनेसंगै सन २००१ मा स्टान्डर्ड चार्टर्ड बैङ्क नेपालका रूपमा कारोबार सुरु गरेको थियो । त्यस्तै भारतको पन्जाब नेशनल बैङ्कको २० प्रतिशत स्वामित्व रहेको एभरेष्ट बैङ्क लिमिटेड नेपालको पुरानो र सफल बैङ्क मध्य एक हो । दुवै बैङ्कले राष्ट्र बैङ्कले […]