मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईँ
काठमाडौं । प्रहरीले मध्यराति दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो । निवासमा प्रवेश गरी उनलाई प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याइएको प्रहरील जनाएको छ । उनले हिंसा भड्किने गरी अराजक गतिविधि गर्न […]

