वातावरण दिवसको अवसरमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले कीर्तिपुरमा रोप्यो ७०० भन्दा बढी विरुवा
काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आयोजना गरेको सप्ताहव्यापी वातावरणीय गतिविधिहरूको समापन वृहत वृक्षारोपण कार्यक्रममार्फत गरिएको छ। कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयमा सम्पन्न उक्त अभियानमा बैंकका ३५० भन्दा बढी कर्मचारीको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत फलफूल, फूलफुल्ने तथा छायाँ दिने गरी २० भन्दा बढी जातका ७ सयभन्दा बढी बिरुवाहरू […]

