एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै, १४ उपसमितिबाट रिपोर्टिङ लिने
काठमाडौं । नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितीको बैठक बजेबाट बस्दैछ । प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ । ‘आज मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदिप ज्ञवालीले रिर्पोटिङ गर्नुहुन्छ ’ गौतमले भने ‘बढी भन्दा बढी […]

