मल्टीपर्पस फाइनान्सको नाफा घट्यो
काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजानिक गरेको छ । विवरण अनुसार फाइनान्सको नाफा घटेको छ । चालु आवमा फाइनान्सले ५३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७५.४१ प्रतिशतले कम हो । गत आवमा फाइनान्सको नाफा २ करोड १६ […]

