भन्सार एजेन्टहरूको पेनडाउन आन्दोलन फिर्ता
काठमाडौं । भन्सार एजेन्टहरूले पेनडाउन आन्दोलन फिर्ता लिएका छन् । भन्सार ऐन २०८२ मा समावेश गरिएका केही प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित, दैनिक कार्यसञ्चालन तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर पर्न सक्ने देखिएको भन्दै भन्सार एजेन्ट महासंघ नेपालले मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरूमा पेनडाउन लगायतका विरोध कार्यक्रम सञ्चालन गरेको थियो । महासंघका अनुसार भन्सार […]

