वाणिज्य बैंकहरुमा थुप्रियो गैरबैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्तिले सबैभन्दा बढी मारमा ग्लोबल, हिमालयन र एनआईसी
काठमाडौं । अर्थतन्त्र चलयामान बनाउन नसक्दा त्यसको असर बैंक तथा वित्तीय संस्थामा परेको छ, फलस्वरुप बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति बढेको छ । बैंक तथा वित्त सांस्थामा गैरबैकिङ सम्पति बढिरहेको छ । राष्ट्र बैंकका अनुसार २०८२\८३ को पहिलो तीन महिनामा गैर बैंकिङ सम्पत्ति ५१ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुगेको छ । अर्थतन्त्र […]

