केन्द्रीय बैंकको तथ्यांक : वार्षिक विन्दुगत रुपमा मुद्रास्फीति बढ्यो, चालु आर्थिक वर्षको ९ महिनामा भने घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्मको वार्षिक विन्दुगत रुपमा मुद्रास्फर्ति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२ चैत महिनासम्मको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेको हो । चैत मसान्तसम्ममा मुद्रास्फीति ४.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको […]

