दलित आन्दोलनको नाममा राजनीतिक सौदाबाजी भएको आरोप, हाम्रो पार्टी नेपाल पुनः सक्रिय
काठमाडौं । दलित, सिमान्तकृत तथा पछाडि पारिएका समुदायको हक–अधिकारको पक्षमा आवाज उठाउँदै आएको “हाम्रो पार्टी नेपाल” लामो राजनीतिक संघर्षपछि पुनः सक्रिय हुने घोषणा गरेको छ। पार्टीका नेताहरूले पछिल्लो समय दलित आन्दोलन कमजोर बन्दै जानुको मुख्य कारण ठूला राजनीतिक दलहरूको स्वार्थ र आन्दोलनलाई सत्ता केन्द्रित बनाउने प्रवृत्ति भएको आरोप लगाएका छन्। पार्टीका सभापति खगेन्द्र सुनार र […]

