एभरेष्टका सम्पूर्ण शिक्षक एआई दिक्षित
काठमाडौं । ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेज (EEC) मा आयोजना गरिएको ‘AI-Enabled Digital Pedagogy’ विषयक तीन दिने कार्यशाला आज सफलतापूर्वक सम्पन्न भएको छ। वैशाख ८ देखि १० गतेसम्म सञ्चालन भएको उक्त कार्यशालाले कलेजका सम्पूर्ण शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) र आधुनिक डिजिटल शिक्षण प्रविधिमा दक्ष बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको थियो। कार्यशालाको मूल उद्देश्य परम्परागत शिक्षण पद्धतिलाई […]

