इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
काठमाडौं । इञ्जिनियर शशांकश्री न्यौपानेले वेष्टक्लिफ विश्वविद्यालयबाट प्रेसिडेन्ट अवार्ड प्राप्त गरेका छन् । विश्वविद्यालयअन्र्तगतको काठमाडौंस्थित प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलका एमएससीआइटी ग्रयाजुएट न्यौपानेले प्रतिष्ठित प्रेसिडेन्ट अवार्ड पाएका हुन् । आफ्नो विधामा कलेज टप गरेका न्यौपानेले एमएसआइटीमा उत्कृष्ट प्राज्ञिक नतिजाका साथै समुदायको सेवा गरेर कलेजको गौरव राखेको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबाट अवार्ड ग्रहण गरेका हुन् […]

