भद्रकाली मन्दिरको पुनःनिर्माण गर्न ८ लाख संकलन
पोखरा । पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल भद्रकाली मन्दिरको पुनर्निर्माणका लागि दसैँको अवसरमा ८ लाखभन्दा बढी रुपैयाँ सहयोग सङ्कलन भएको छ । दसैँको घटस्थापनायता मन्दिरमा पूजाआजाका लागि आएका दर्शनार्थीबाट मन्दिरको पुनर्निर्माणका लागि ८ लाख ३ हजार रुपैयाँ सहयोग सङ्कलन भएको श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका कार्यालय सचिव सूर्यप्रसाद अधिकारीले जानकारी दिए । १२ […]

