सामसङ नेपालले एनिपएल सिजनका लागि घोषणा गरे आफ्ना एआइ टीभीहरूमा रोमाञ्चक छुटको योजना – ग्राहकहरूका लागि ग्लोबल नं.१ टिभीहरू अझ पहुँचयोग्य बनाउँदै
काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (NPL) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम QLED टीभीदेखि HD टीभीसम्मका मोडेलहरूमा ३३% सम्म क्यासब्याक तथा रु ७,००० सम्म एक्सचेन्ज बोनस उपलब्ध छ, जसले ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान […]

