“६% आरबिबिएल डिबेञ्चर २०८९” को निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १,००० रूपैयाँ अंकित दरको ३०,००,००० कित्ताले हुन आउने रकम रु.३ अर्ब बराबरको ऋणपत्र “6% RBBL Debenture 2089” को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमकाबीच सो सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंक […]

