नेपाल लाइफद्वारा पुनर्निर्माण कोषमा १ करोड ५० लाख हस्तान्तरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोह बीच कम्पनिका संचालक समितिका अध्यक्ष गोविन्दलाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास […]

लगानी प्रवद्र्धन तथा सुरक्षाको प्रत्याभूूति नीति आवश्यकः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवद्र्धन तथा सुुरक्षाको प्रत्याभूूति नीति आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २९ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरुलाई सहजता प्रदान गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि प्रभावकारी […]

ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्दै एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्ने भएको छ। यस सम्बन्धमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग रणनीतिक सम्झौता गरेको हो। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे। यस सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) […]

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई नियमित खरिद/पुर्नखरिदको लागि खुल्ला

काठमाडौं । एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम (इएलआइएस) को इकाई नियमित खरिद/ र्नखरिदको लागि खुल्ला गरिएको छ । एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रही संचालित “एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम” (इएलआइएस) दोश्रो खुलामुखी योजना हो । एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा हाल नेपालमा संचालित […]

हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड

हेटौंडा । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–हेटौंडा र पथलैया–हेटौंडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ। हेटौंडा क्षेत्र वर्षौंदेखि अत्यधिक ट्राफिक चाप, अव्यवस्थित पार्किङ र साँघुरो सडकका कारण जटिल बन्दै गएकाले विस्तार अब अपरिहार्य बनेको महासंघको धारणा छ। महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा हेटौंडा बागमती प्रदेशको राजधानी भएर पनि […]

आज पनि घट्यो नेप्से, २ अर्ब बढीले घट्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार नेप्से सूचक २६.५१ अंकले घटेको  हो । त्यस्तै फोल्ट इन्डेक्स ०.४७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७६ […]

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

बागलुङ । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्द/ओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो । विसं […]

लघु जीवन बीमकले गरे ३२ करोड ७१ लाख बीमाशुल्क संकलन

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनासम्ममा लघु जीवन बीमा कम्पनीहरुले कुल ३२ करोड माथि कुल बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले यस अवधिसम्ममा २१ लाख २९ हजार ९२३ वटा बीमा पोलिसी बिक्री गरी कुल ३२ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा गार्डियन माइक्रो लाइफले ११ करोड ५७ […]

नारखोला जलविद्युत् आयोजनालाई साढे ९ अर्ब ऋण सुनिश्चित, ५ बैंकले लगानी गर्ने

काठमाडौं । सिंगटी हाइड्रोको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना निर्माणका लागि सोमवार कुमारी बैंकको अगुवाइमा ५ वटा बैंकले साढे ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन्। सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका […]

सौराहाको होटेल पार्क ल्याण्डले आईपीओ निष्काशन गर्ने

काठमाडौं । होटेल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पुस ६ गते बोलाएको साधारणसभामा कम्पनीको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने भएको हो। कम्पनीको सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनीको पुँजी वृद्धि गर्ने, र कम्पनीको शेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुन लागेको हो । यस कम्पनीले चितवनको सौराहामा […]