सिटिजन्स बैंकको “लिडरसिप फर ट्रास्फर्मेसन इन लुम्बिनी: अ सेमिनार अन् ड्राइभिङं पर्फरमेन्स एण्ड रिजनल एक्शिलेन्स” कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “लिडरसिप फर ट्रास्फर्मेसन इन् लुम्बिनीः अ सेमिनार अन् ड्राइभिङ्ग पर्फरमेन्स एण्ड रिजनल एक्शिलेन्स” कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरुका उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा […]

निफ्राको नगद लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्रा)ले लाभांश घोषणा गरेको छ । यस बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले ६.३१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र निफ्राको आगामी साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि सेयरधनीलाई प्रतिफल वितरण हुनेछ ।

साप्सु कालिका हाइड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौं । साप्सु कालिका हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित असोज १२ गते साधारण सभा बोलाएको छ । सभा कम्पनी कार्यालय, महाराजगंज, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ […]

मुक्तिनाथ क्यापिटलको लाभांश घोषणा

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । यस क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित ९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो  । सस्थाले लाभांश प्रस्ताव पेश गर्न असोज १० गते साधारण सभा बोलाएको छ । सभा आरण्य बुटिक होटल एन्ड रेष्टुरेन्ट प्रालि, काठमाडौंमा अपराह्न ४ बजे सुरु हुनेछ […]

ज्योति क्यापिटलको ७ प्रतिशत लाभांश घोषणा

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । यस क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो  । सस्थाले लाभांश प्रस्ताव पेश गर्न असोज १० गते साधारण सभा बोलाएको छ । सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, सभाहल, कमलपोखरी, काठमाडौंमा बिहान ९ बजे सुरु […]

झापा इनर्जीको आइपीओ बिक्री खुला

काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ४ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन खुला गरेको हो । यस आइपीओमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा असोज […]

माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असोज १० गते होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण […]

नाङ्लो बिक्रीबाट मनग्य आम्दानी ,यसैबाट जीबन निर्वाह

काठमाडौं । हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुख्र्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ । होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन् । स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले लैजाने गरेका छन् । अन्य समयको तुलनामा विषेशगरी नाङ्लो भदौ, असोज […]

इन्टरनेट सेवा प्रदायकले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्दै

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न सुरु गरेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पार्न सुरु गरेका हुन। नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम […]

हनुमानढोका क्षेत्रको राजश्वमा वृद्धि

काठमाडौं । गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिएका छन्  । उनका अनुसार अघिल्लो आव २०८०/८१ मा  १७ करोड ६९ लाख आम्दानी गरेकामा गत आव २०८१/८२ मा  १९ […]