बीमा प्राधिकरणको कर्णाली प्रदेसमा बीमितको हित प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं । बीमितको हित प्रवर्द्धनसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिमा प्राधिकरण प्रदेश कार्यालय सुर्खेतद्वारा आइतबारदेखि आयोजित ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण’ कार्यक्रम सोमबार सम्पन्न भएको हो । बिमा प्राधिकरणका कार्यकारी प्रमुख सुशीलदेव सुवेदीले बीमितको हित प्रवर्द्धनबाट मात्र बिमामा आकर्षण बढ्ने बताए । उनले पछिल्लो समय कर्णाली प्रदेशका जनतामा बिमाका […]

चाडवाडमा बिपि राजमार्ग अबरुद्द हुन नदिने पुनःमर्मत गरिँदै

काठमाडौं । बिपी राजमार्गमा आउदै गरेका ठुला चाडपर्वलाई ध्यान दिँदै बाडी र पहिरोको कारण अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । हालको मनसुनमासमेत अवरुद्ध हुन नदिइएको उक्त राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ । करिब एक वर्षअघिको बाढीपहिरोले क्षतिविक्षत बनाएपछि अस्थायी निर्माण गरी राजमार्ग सञ्चालन […]

सागर डिष्टिलरीको आईपीओ भदौ २५ बाट सर्वसाधारणको लागि खुल्दै

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आफ्नो जारी पूँजी ७२ करोड ६० लाख को २० प्रतिशतले हुन आउने  १४ लाख ५२ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने लागेको छ  । जसमध्ये सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशतले हुन आउने अर्थात १ करोड ४५ लाख २० हजार रकम बराबरको शेयर प्रति शेयर १ सय का […]

सिटिजन्स बैंकको “ईम्पावरिङ्ग लिडरसिप इन् बागमती ः अ सेमिनार फर पर्फरमेन्स एण्ड  एक्शिलेन्स” कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ईम्पावरिङ्ग लिडरसिप् इन् बागमती ः अ सेमिनार फर पर्फरमेन्स एण्ड  एक्शिलेन्स” कार्यक्रम सम्पन्न गरेको छ  । सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको हो  । सेमिनारमा गत आर्थिक बर्षको […]

सनराइज होल्डिङ्गस् लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

काठमाडौं ।सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सयका दरले २४ लाक कित्ता शेयरको २४ करोड रुपैँया बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन गर्न लागेको हो । कम्पनीको साधारण शेयर निष्काशन गर्न निष्काशन बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज […]

ऊर्जाशील युवाहरु संलग्न सानीभेरी जलविद्युत आयोजना निर्माणार्थ सिटिजन्स बैंकको अगुवाइमा संयुक्त लगानी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्ट प्रा.लि.ले प्रवद्र्धन गरेको ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनसम्बन्धी संयुक्त लगानी सम्झौता भएको छ। काठमाडौंमा आज आयोजित एक सहमारोहमा ४४.५२ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि सिटिजन्स बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र सानिमा बैंक सहभागितामा आयोजना प्रवद्र्धक […]

कोशी प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । जल मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। महाशाखाले जनाए अनुसार आज राती देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही […]

युरो डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४० रुपैया ८२ पैसा  बिक्रि दर १ सय ४१ रुपैया ४२ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६५ रुपैया ३ […]

म्युचुअल फन्डहरुको नाफामा भारी गिरावट, सेयर बजारमा करिब ५० अर्ब लगानी

काठमाडौं । सञ्चालनमा रहेका ४९ म्युचुअल फन्डहरुको नाफामा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्षको साउन महिनामा फन्डहरुले समग्रमा ७ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो महिना अर्थात, गत वर्षको असारमा फन्डहरुको नाफा ७ अर्ब ४ करोड थियो । सेयर बजार घटेसँगै यी फन्डहरुको नाफामा पनि गिरावट आएको हो । फन्डको लगानीको […]

दशैंका लागि मुस्ताङबाट च्याङग्रा र दाङ, हेटौडाबाट खसीबोका ल्याइने, अनलाइन बुकिङ गर्न सकिने

काठमाडौं । नेपालीहरुको ठूलो चाडपर्वहरुलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । यो पसल घटस्थापनाको एक साता अघि अर्थात, भदौ ३० गतेदेखि छठ पर्वसम्म सञ्चालन हुनेछ । सो पसल ४५ जिल्लाका १११ स्थानहरुबाट छुट मूल्य सहित सञ्चालन हुनेछन् । आवश्यकता अनुसार थप जिल्ला र स्थानहरुमापनि पसल […]