श्री एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण
बुटवल। धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको छ । शनिबार विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको हो । विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार धनगढीबाट १० बजे उडेको फ्लाइट नम्बर २२२ को विमानमा काठमाडौँ नपुग्दै बिच बाटोमै हाइड्रो लिक फेलियर भएपछि गौतम बुद्ध विमानस्थलमा अवतरण गराइएको […]

