बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सानचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ५ सय रुपेयाँले बढेको छ । बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३ सय रुपेयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो । यस दिन चाँदी भने ४५ […]

