ग्राहकको माग बढेपछि टाटी ईभी प्रि–बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राखी प्रि-बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन (जेठ ५ देखि ७ सम्म, अर्थात १९ देखि २१ मे २०२५) सम्म बढाएको छ। यो अभियान सफलतापूर्वक सञ्चालन हुँदै आएको छ र ग्राहकहरूले यसबाट ठूलो फाइदा लिँदै छन्। यस […]

३५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘म्याक्सस इ-टेरोन ९’

मनाङ । नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ-टेरोन ९ पिकअप’ सार्वजनिक भएको छ । पिकअप सार्वजनिकसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको छ । यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको छ । नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नेपालमै पहिलो […]

२०२४ मा नाफामा फर्कियो ह्वावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति प्राप्त

काठमाडौं । ह्वावे टेक्नोलोजिजसँगको सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनः नाफामा फर्किएको जानकारी दिएको छ। साथै, कम्पनीले योजनामा रहेको गिगाफ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि पाएको छ। कम्पनीले सन् २०२४ डिसेम्बर ३१ मा समाप्त आर्थिक वर्षको लागि अनुमानित नाफा ५.५ अर्बदेखि […]

राप्ती हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज जेठ ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनी १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशत […]

नेपाल टेलिकमको खुद नाफा ४९ प्रतिशतले घट्यो, यस्तो छ कारण

काठमाडौं ।  सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको खुद नाफामा भारी गिरावट आएको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा घटेको देखिएको हो । नेपाल टेलिकमले चालु आवको साउनदेखि चैतमसान्तसम्म २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा रहेको छ […]

पिपुल्स पावरले पायाे हकप्रद बिक्री अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ । बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न जेठ २ गते स्वीकृती प्रदान गरेकाे हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो । जस अनुसार कम्पनीले १ बराबर ०.५० अनुपातमा ३१ करोड ६३ […]

धितोपत्र बोर्डद्वारा ११ ब्रोकर कम्पनीलाई कारबाही

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना समयमै नदिएपछि बोर्डले कारबाही गरेको हो । ब्रोकर लगायतका कम्पनीहरूले सम्पत्ति शुद्धीकरण सम्बन्धमा गरेका कार्यसम्पादनको अर्धवार्षिक प्रतिवेदन सो अवधि व्यतीत भएको १५ दिनभित्र दिनुपर्छ । तर, ११ ब्रोकर कम्पनीले समयमा त्यस्तो प्रतिवेदन नदिएपछि कारबाही गरिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए । पहिलो चरणमा […]

एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी, गर्यो जीएसएमएसँग सहकार्य

काठमाडौं । एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरणलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै जीएसएमएले जारी गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तहरुमा हस्ताक्षर गरेको छ । जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन हो । जीएसएमएका यी सिद्धान्तहरूले डिजिटल समावेशीकरण प्रवर्द्धन गर्न र मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको खाडल […]

थोरैले बढ्यो सुन, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य थोरैले बढेको छ । आज सुन प्रति तोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ८४ हजार २०० रुपैयाँ थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ […]

कोशी प्रदेशको नीति कार्यक्र आज प्रस्तुत हुने

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ । कोशी प्रदेशका प्रमुख माननीय परशुराम खापुङ्गले प्रदेश सरकारको तर्फबाट आर्थिक बर्ष २०८२/८३ को निति तथा  कार्यक्रम पेश गर्ने कार्यसुची रहेको कोशी प्रदेशका कार्यवाहक प्रदेश सचिव गौतम राज अमात्यले जानकारी दिएका छन् । आजको प्रदेस सभामा प्रदेशका प्रमुख माननीय […]