बन्दीपुर केवलकार ७४ लाख ९१ हजार घाटामा, सञ्चालन आम्दानी बढ्यो
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आफ्नो घाटा घटाउन सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७४ लाख ९१ हजार रुपैयाँको खुद घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनी २ करोड ५९ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको कुल आम्दानी १ करोड ४६ लाख रुपैयाँबाट बढेर […]

