अमृत झा अझै पनि इरानको नियन्त्रणमा
काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली नागरिक अमृत झा अझै पनि इरानको थुनामा रहेको बताएको छ । इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेकोले झा अभै इरानमा थुनामा रहेको हुन् । सोमबार मन्त्रालयले पत्रकार सम्मले गर्दै उनको बारेमा जानकारी गराएको हो । सम्मेलनको क्रममा लोक बहादुर पौडेले क्षेत्रीका अनुसार झाको मुद्धा इरानको स्थानीय अदालतमा विचाराधीन रहेको र […]

