१ अंकले घट्यो नेप्से, २ अर्ब ४५ करोडमा सीमित कारोबार रकम

काठमाडौं । शेयर बजार खुलेको पहिलो दिन सोमबार एक अंकले घटेको छ । सोमबार १.०३ अंकले घटेर नेप्से परिसूचक २७३०.९१ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ०.५० अंकले बढेर ४६८.०५ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.०२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१८ अंकले घटेको हो । सोमबार ३३९ […]

पहिरोले मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौं । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । आज बिहान करिब ७ बजे लमजुङको मध्यनेपाल ननगरपालिका–१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा वर्षातको कारण माथिबाट पहिरो खस्दा सडकमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । अवरुद्ध भएका सडक तथा राजमार्गमा […]

घरजग्गा कारोबारबाट गत वैशाखमा ६ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत चैतमा घर जग्गा कारोबारबाट कूल रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ राजस्व सङ्कलन भएकामा वैशाखमा कूल रु छ अर्ब २६ […]

चैतमा कस्तो रह्यो खाद्य सामग्रीको मुल्य ?

काठमाडौं । पछिल्लो समय खाद्य सामग्रीहरुको मुल्य बढेको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको कारण समग्र क्षेत्रमा असर पर्ने जाँदा खाद्य सामाग्रीको मुल्य समेत बढेको पाइन्छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको सामान्य वृद्धिसँगै फागुन महिनाको तुलनामा चामलको मुल्य समान्य अंकले वृद्धि भएको छ । गेडगूडीको मुल्यमा सामान्य उचारचढात्तब […]

८ महिनालाई पुग्ने चिनी मौज्दात छ : मन्त्रालय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ महिनालाई पुग्ने चिनी मौज्दात रहेको बताएको छ । मन्त्रालयले भारतले चिनी निर्यातमा प्रतिवन्ध लगाए सँगै नेपालमा समस्या होला भन्ने उद्देश्यले चिनी मौज्दातको बारेमा जानकारी दिएको हो । भारत सरकारले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएको विषयप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै चिनी मौज्दातको बारेमा जानकारी […]

भरतपुर महानगरभित्रका अव्यवस्थित तार हटाइँदै

चितवन । भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरु गरिएको हो । भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरुले आफ्नो तार आफैँ व्यवस्थापन गरिरहेका छन् । आवश्यक सहयोग महानगरपालिका […]

क्यूआर कोडसहितका थप १७ लाख सवारी लाइसेन्स छपाइ हुँदै

बनेपा । सरकारले दोस्रो चरणमा क्यूआर कोडसहितका थप १७ लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच वैशाख ४ गते क्युआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि काम सुरु गरिएको हो । सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराव तिमिल्सिनाले असार मसान्तभित्र १७ लाख थान लाइसेन्स […]

बाँझो बलौटे जमिनमा तरबुजा खेती: दैनिक १२ हजार कमाउँदै सुन्दर

पोखरा । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले लटरम्म फल लागेको छ। लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गरेका हुन्। उनले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाएका थिए। अहिले उनको बारीबाट औसतमा दैनिक २०० […]

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध, प्लेकार्डमा डोजर आंतक देखि प्रधानमन्त्रीको जावफदेहिताको नारा

काठमाडौं । हर्कराज साम्पाङ नेतृत्त्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीको विरोध गरेको छ। सोमबार प्रतिनिधिसभा सुरु हुनासाथ प्ले कार्डसहित श्रम संस्कृति पार्टीले सभामुखको अगाडि गएर विरोध गरेको हो। श्रम संस्कृति पार्टीका संसदीय दलका नेतासमेत रहेका राईसहितका सांसदले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन्। प्लेकार्डमा प्रधानमन्त्री जबाफदेही बनेको खोइ ?, डोजर आंतक भन्दा गर, […]

सांसद राईले खोजे करिब ११ वर्ष पछि निःशुल्क भिसा र निःशुल्क टिकटको वास्तविकता

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले निःशुल्क भिसा र निःशुल्क टिकट लागु गर्ने भनेको करिब ११ वर्ष पछि सो कुराको जवाफ संसदबाट मागेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनयिोजन विद्येयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफलको क्रममा उनले सरकारले वैदेशिक रोजगारीमा जानका लागि निःशुल्क भिसा […]