कृषि मन्त्रालयलाई रासायनिक मल ल्याउन २० अर्ब २७ करोड दिने
काठमाडौं । अर्थ मन्त्रालयले रासायनिक मल खरिदका कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई २० अर्ब बढीको स्रोत सहमति दिएको छ। कृषि मन्त्रालयले धानबालीका लागि मल खरिद गर्न थप बजेट माग गरेपछि अर्थ मन्त्रालयले २० अर्ब २७ करोड ८० लाख उपलब्ध गराउने भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षामार्फत सरकारले बहुवर्षीय खरिद प्रक्रियाका लागि यो सहमति […]

