साताभरमा सुनको मूल्य २९०० ले बढ्यो
काठमाडौं । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य करिब ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो । गत चैत २० गते प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसको एक हप्तापछि अर्थात चैत २७ […]

