ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो । स्थानीय बासिन्दाले वर्षौंदेखि साक्षात् देवीका रूपमा यहाँ पूजाआजा गर्दै आएका छन् । विशेषत गरी यहाँ साउन महिनाबाहेक वर्षभरि हरेक सोमबार पञ्चबलि पूजा हुने गरेको स्थानीय […]

‘दाता’ को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

तनहुँ । यहाँ छाडा गाई रेखदेखका लागि गौ संरक्षण केन्द्र सञ्चालन गरिएको छ । यो केन्द्र विसं २०७६ देखि यहाँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालनमा छ । जथाभावी गाई छाडिदिँदा दुर्घटना बढ्ने र फोहर हुने क्रम बढेपछि व्यास नगरपालिकाले यो केन्द्र स्थापना गरेको हो, तर यसको व्यवस्थापनमा भने विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको सहयोग महत्त्वपूर्ण छ । […]

बालुवाटारमा बुधबार आयोजित त्रिपक्षीय संवादमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा व्यक्त मन्तव्य

काठमाडौं । म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ। म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो। जेनजी युवाहरू मेरो […]

नेपाल फाइनान्सको २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले २ लाख बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्सले संस्थापक सेयरधनी बिजय बहादुर मानन्धरको स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको जनाएको छ । सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी […]

जेनजीको मागमा हाम्रो समर्थन छ – बर्षमान पुन

काठमाडौं । नेकपा माओवादीका उपमहासचिव बर्षमान पुनले जेनजीको मागमा आन्दोलनपूर्व र पछि पनि समर्थन जनाएका को र अहिले पनि हामी जेनजी युवाको मागमा समर्थन गर्न चाहेको बताएका छन्  । उनले हिजो प्रधामन्त्री निवास बालुवाटारमा आयोजित राजनीतक पार्टी, जेजजी प्रतिनिधि र सरकारका प्रतिनिधिको बीचमा भएको त्रिपक्षिय सम्बादका क्रममा सो कुरा बताएका हुन् । उनले भने हामीले […]

मुक्तिनाथ कृषि कम्पनीको ८.८२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक १४ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले मात्रै लाभांक पाउने भएका हुन् । कम्पनीले सेयरधनीहरूलाई चुक्ता पुँजीको ८.४२ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८.८२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको […]

नेपाली कांग्रेसको केन्द्रीय समितको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कांग्रेसको वैठक  आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्न लागेको हो  । नेपाली कांग्रेसको  बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिका रुपम उपसभापति पुर्बहादुर खड्कालाइ दिएका छन् ।  बैठक गत […]

गुँरास लघुवित्तमा आजसम्म कायम सेयर धनीले मात्रै लाभांश पाउने

काठमाडौं । गुँरास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यो प्रस्ताव पारित गर्न कात्तिक २३ गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान १० बजेदेखि १० […]

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंककोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्ने छन् । कात्तिक १४ गते शुक्रबार र १५ गते शनिबार पर्ने भएकाले आजसम्म कायम सेयरधनीहरूले मात्रै बैंकले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । ग्लोबल […]

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव

काठमाडौं । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने  अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ । […]