संसद सचिवालयको बेरुजु करिब १५ लाख
काठमाडौं । नेपालको संविधानले दुई सदनसहितको संघीय संसदको व्यवस्था गरेको छ भने उक्त संसदको गत आर्थिक वर्षको बेरुजु करिब १५ लाख रहेको छ । महालेखाको ६२ औं प्रतिवेदन अनुरुप संसदको १ अर्ब २८ करोड ६९ लाखको लेखापरीक्षणको क्रममा १४ लाख ८५ हजार बेरुजु बाँकी रहेको हो । सङ्घीय संसद सचिवालयको यो वर्ष रू. १६ लाख […]

