गाजामा पुनः इजरायली आक्रमण, ३३ जनाको मृत्यु
काठमाडौं । गाजा पट्टी फेरि एकपटक युद्धको ज्वालामा फसेको छ । इजरायलले मंगलबार राति गरेको शक्तिशाली वायु–आक्रमणमा कम्तीमा ३३ जना नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतकमध्ये धेरैजसो महिला र बालबालिका रहेको बताइएको छ। यो आक्रमणको मूल कारण हामास र इजरायलबीचको पछिल्लो विवाद हो । केही दिनअघि हामासले इजरायलका एक बन्दीको शव फिर्ता गरेको थियो, […]

