शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, युरोपियन युरो, र युके पाउन्ड स्टर्लिङको नयाँ विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा तोकिएको छ । राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न […]

