नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थसहित० र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। बैशाख ३१ […]

परराष्ट्रले लियो सर्वोच्चलाई पठाएको पत्र फिर्ता,  महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम  गर्न  मार्गप्रशस्त

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)  उच्चस्तरीय समितिले गराउन लागेको एकता महाधिवेशनको मिति पर सारी पाउँ भनी सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले गैरआवासीय नेपाली संघको एकताको महाधिवेशन  सम्पन्न गरी नयाँ कार्य समिति चयन गरेको भन्ने जानकारी मन्त्रालयमा मिति २०८१  वैशाख २२ गते प्राप्त हुन आएकाले मन्त्रालयले दिएको […]

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफले  सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८१, दफा १७ (क), को  नियम अनुसार सञ्चालक समितिका सदस्य , आधारभूत सेयरधनीहरू, तथा विभागीय प्रमुखहरूलाई प्रशिक्षण प्रदान गरेको छ।  काठमाडौँको याक एण्ड यती होटेलमा आयोजित सो  कार्यक्रम बीमा प्राधिकरणका  निर्देशक शाम्ब राज लामिछाने तथा उप निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण […]

५ हजार ७०० ले घटेपछि पाँच सयले बढ्यो सुन

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दुई दिनको कारोबारमा ५ हजार ७०० रुपैयाँले घटेको सुन आज ५०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रति तोला १ लाख ८४ हजार ८०० रुपैयाँमा […]

शिवम् सिमेन्ट प्रधानमन्त्री कप भलिवल प्रतियोगिताको स्ट्रेन्थ पार्टनर

काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेको छ । पछिल्लो समय खेलप्रेमीहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै नेपाली भलिबललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित यहि जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको ९ औं प्रधानमन्त्री कप–एनभीए महिला/पुरुष भलिवल लिग–२०८२ मा शिवम् सिमेन्ट लिमिटेड “स्ट्रेन्थ पार्टनर” को रूपमा सहकार्य […]

मखनटोलमा लागेको आगो निभाइयो

काठमाडौं । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो । काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।

काठमाडौँको मखनगल्लीमा भिषण आगलागी, १ जनाको मृत्यु

काठमाडौं । काठमाडौँको न्युरोड-हनुमानढोका क्षेत्रको मखनगल्लीमा भिषण आगलागी भएको छ ।  चार र पाँच तले कच्ची घरमा आगलागीले क्षति पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार काठमाडौँ महानगरपालिका  २४ मखन गल्लीस्थित दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरबाट आगलागी सुरु भएको हो । उक्त आगलागी नजिकैको अर्को पक्की घरमा पनि फैलिएको छ । […]

हरियो सागपात किलोमा ३५ देखि ८० रुपैयाँसम्म, अन्य तरकारीको मूल्य कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । हरियो सागपातको मूल्य प्रतिकिलो रु ३५ देखि ८० रुपैयाँसम्म कायम भएको छ । रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, […]

वायुसेवा निगमका दुई वटै ट्वीनअटर विमान नियमित उडानमा

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाई नाइन एन एबिटी र नाइन एन–एबीयु विमान पूर्ण रूपले सञ्चालनमा आएको हुन् । निगमका यी दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड हुँदा दुर्गम क्षेत्रका यात्रु मर्कामा परेका थिए । ट्वीनअटर […]

कांग्रेस सांसद माया राईविरुद्ध ३७ लाख ३५ हजार बिगो माग गर्दै मुद्दा दायर

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध जिल्ला अदालत काठमाडौँमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मंगलबार उनीविरुद्ध मुद्दा दायर गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई वैशाख १३ गते आफ्नै घरबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँको […]