उच्चले मगायो जगदुल्ला ठेक्का प्रक्रियाको सक्कल फाइल
काठमाडौं । उच्च अदालत पाटनले कर्णालीको डोल्पामा सुरु गर्न लागिएको जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाको सक्कल फाइल मगाउने आदेश गरेको छ । सिउ इन्फास्ट्रक्चर लिमिटेड र हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले ठेक्का प्रक्रियाविरुद्ध दायर गरेको रिटमा मंगलबार न्यायाधीश खडानन्द तिवारी र प्रकाश खरेलको संयुक्त इजलासले खरिद प्रक्रियामा मूल्यांकन गरिएका निर्णयसम्बन्धी सक्कल फाइल झिकाउने आदेश गरेको हो । […]

