अमेरिका र चीनबीच भन्सार शुल्क ११५ प्रतिशतसम्म अस्थायी रूपमा घटाउने सहमति
काठमाडौं । स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि अमेरिका र चीनले एकअर्काको आयातमा लगाइएको भन्सार शुल्क अस्थायी रूपमा घटाउने सहमति गरेका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै देशले आगामी ९० दिनका लागि पारस्परिक रूपमा लगाइएको कर ११५ प्रतिशतसम्म घटाउने निर्णय गरेका हुन्। वार्ताको समापनपछि सोमबार सार्वजनिक रूपमा उक्त सम्झौताको घोषणा गरिएको हो। बेसेन्टले वार्तालाई “उत्पादक र रचनात्मक” […]

