सहकारी पीडितहरुको ५ लाखसम्मको बचत फिर्ता गर्न करिब १९ अर्ब आवश्यक
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सार्वजनिक गरेको विस्तृत प्रतिवेदन अनुसार समस्याग्रस्त सहकारीमा फसेका बचतकर्तालाई राहत दिन ५ लाख रुपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्न मात्र करिब १९.८६ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ। पुल्चोकमा आयोजित कार्यक्रममा प्राधिकरणले आफ्नो पहिलो वर्षको कार्यप्रगति, विद्यमान समस्या, चुनौती तथा समाधानका उपायहरू सार्वजनिक गरेको हो। कार्यक्रममा अध्यक्ष डा. खगराज शर्माले सहकारी […]

