रिड्डारा पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

काठमाडौं । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा भ्ख्यखिभ तय ‘EVolve to RIDDARA Xchange’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ, जसले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने विश्वास लिएको छ। यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर शक्तिशाली र बहुप्रशंसित EV पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न […]

सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा ३५ करोड ७६ लाख

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो। चालु आवको चैत मसान्तसम्म इन्स्योरेन्सले ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सको खुद नाफा २८ […]

शिखर इन्स्योरेन्सको नाफा २ प्रतिशतले बढ्यो

काठमाडौं ।शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव) तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले खुद नाफा २ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको चालु आवको तेस्रो त्रैमासमा खुद नाफा ३५ करोड ७० लाख ५४ हजार रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा कम्पनीको नाफा २ […]

यारी भन्सार कार्यालयद्वारा ७ लाख राजस्व संकलन

सिमकोट । यहाँको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले ७ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै दुई महिना बाँकी हुँदा ७ लाख रुपैयाँ राजस्व संकलन गरेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । कार्यालयको यो आर्थिक वर्षमा ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने […]

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आज अन्तिम दिन

काठमाडौं । काठमाडौंको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा आज समापन हुँदैछ । महासंघले वार्षिक क्यालेन्डर कार्यक्रमका रुपमा आयोजना गरिएको मेलामा निशुल्क प्रवेशको व्यवस्था छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु […]

राष्ट्रिय जीवन बीमाको नाफा घट्यो

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीको चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा खुद नाफा १ करोड ५४ लाख १९ हजार रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ५८.९८ प्रतिशत अर्थात् ९० लाख ९५ हजारले खुद नाफामा कमी आएको हो । गत आवको सोहि अवधिमा कम्पनीको खुद […]

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै टनल्याण्ड जी७

काठमाडौं ।फोटोन टनल्याण्ड जी७ नेपाली बजारमा आउने भएको छ । एमएडब्लू वृद्धिले अन्तर्राष्ट्रियस्तरको टनल्याण्ड जी७ नेपालमा पनि आउने तयारीमा रहेको बताएको छ। यो नेपाली बाटोहरूमा सफलतापूर्वक सञ्चालन गर्न सकियोस् भनेर विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको एक शक्तिशाली गाडी हो। यसले नेपालको विभिन्न भूभागमा एक वर्षसम्म गरिएको परीक्षण पार गर्दै नेपालको जटिल तथा विविधयायुक्त सडक […]

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक, तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिबीच ४२ मेगावाट क्षमताको दोलखाको, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत ७ […]

नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेको इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले नेको इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत बोनश शेयर प्रयोजनको लागि शेयरमूल्य समायोजन गरेको हो । कम्पनीको वैशाख २८ गते कायम अन्तिम शेयर मूल्य ७३८ रुपैयाँ ९० पैसाको आधारमा नेप्सेले मूल्य समायोजन गरे पछि बोनस पछिको मूल्य प्रतिकित्ता ६९० रुपैयाँ […]

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । आज सुन प्रति तोला ३ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको. मूल्य १ लाख ९० हजार ५०० रुपैयाँ थियो । चाँदीको मूल्य […]