लुम्बिनीले चितवनलाई ६ विकेटले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले चितवन राइनोज माथि सहज जित निकालेको छ । लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेको हो । चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । उनले २४ […]

बन्चरेडाँडामा स्थानीयको अवरोध हटाउने सहमति

काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न स्थानीयबाट भइरहेको अवरोध हटाउने सहमति भएको छ । सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा सहमति जुटेको हो । सहमतिसँगै स्थानीयबाट फोहोरमैला ढुवानी एवं विसर्जनमा भएको अवरोध तत्काल हट््ने र सुचारु हुने भएको छ । सहमति अनुसार स्थानीयलाई विगतमा चलाइएको मुद्दाका सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गरिने छ । वातावरणीय अध्ययन […]

भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

भोजपुर । भोजपुरका किसान यो समयमा कोदो थन्काउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका, दावासँगै जिल्लाका सबै स्थानीय तहमा गरिन्छ। व्यवसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान […]

होटल्स तथा पर्यटन समूहका अधिकांश कम्पनी घाटामा, सोल्टीले मात्र कमायो नाफा

काठमाडौं । चालु आवको पहिलो त्रैमाससम्म होटल्स तथा पर्टयन समूहका कम्पनीहरुले ११ लाख ८० हजार रुपैयाँ खुद घाटा व्यहोरा छन् । गत वर्षको असोजसम्म यी कम्पनीहरुले १२ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका थिए । जेनजी आन्दोलनका कारण होटल तथा केबलकार कम्पनीको आम्दानीमा असर परेको छ । केही होटलहरुको संरचनामा क्षति पुगेको छ । यता, […]

टिकटकले प्रयोगकर्ताका लागि ल्यायो टाइम र वेल-बीइंग फिचरहरू

काठमाडौं । टिकटकले शुक्रबार आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ Time and Well-being स्पेस सुरु गरेको घोषणा गरेको छ। यो नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई सचेत र स्वस्थ डिजिटल बानी बनाउन सहयोग गर्ने धेरै नयाँ सुविधाहरू ल्याएको छ। यस पहलले प्रयोगकर्तालाई सकारात्मक र सन्तुलित अनलाइन अनुभव दिने टिकटकको प्रतिबद्धता झनै स्पष्ट बनाएको छ। सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै […]

लुम्बिनीलाई चितवनले दियो १४३ रनको लक्ष्य 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाए पछि लुम्बिनीले उक्त लक्ष्य पाएको हो । चितवनका लागि रवि बोपाराले सार्वजधिक ६६ रनको योगदान दिए । त्यस्तै कप्तान कुशल मल्लले २१ रनको […]

सोल्टी होटल र साहस उर्जाको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटल र साहस उर्जाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोल्टीको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ५४६ रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात सोल्टीको मूल्य ४७४.७८ रुपैयाँ कायम भएको छ । त्यस्तै, साहस उर्जाको २१ प्रतिशत […]

संयमता अपनाउन संयोजक दाहालको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा भएको विरोध प्रदर्शनलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान दिन सबै पक्षलाई संयमता अपनाउन अनुरोध गरेका छन् ।  लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता हुनु स्वाभाविक हो भन्नुहुँदै उनले सिमाराको घटनालाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नभएको बताए । “राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै […]

एनआईसी एशिया बैंकद्वारा शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा ‘NIC ASIA Share Loan’ योजना सार्वजनिक

काठमाडौं । एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा NIC ASIA Share Loan को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहक महानुभावहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहक महानुभावहरूमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको शेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा यस शेयर […]

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको छ । बिहीबार एक समारोहबिच दुई पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । शिक्षालाई प्रविधिसँग जोड्ने उदेश्यसहित गरिएको उक्त समझदारी पत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतिश कार्की र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा।डा। हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे […]