भ्रष्टाचार देशको साझा रोग हो, आरोप–प्रत्यारोप गरेर मात्र समाधान हुँदैन : सांसद गैरे
काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सरकारको अगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गैरेले भ्रष्टाचारको समस्या आरोप(प्रत्यारोप गरेर मात्र समाधान नहुने यसको अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष […]

