शिवम् सिमेन्टको नाफा साढे १६ गुणाले बढ्यो
काठमाडौं । शिवम् सिमेन्टको नाफा १६.५० गुणले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ९६ लाख नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख नाफा कमाएको थियो । बिक्री आम्दानी बढेकोले कम्पनीको नाफा बढेको हो । कम्पनीको गत आवको पहिलो त्रैमासमा बिक्री आम्दानी […]

