‘फोर्थिङ फ्राइडे’ आफ्नो नयाँ ‘सेग्मेन्ट’ मा, सबैभन्दा किफायती मूल्यमा नेपाली बजारमा

काठमाडौं ।  नेपालको बढ्दो विद्युतिय (इलेक्ट्रिक) सवारी साधन (ईभी) बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई–मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोथिङ’ लाई नेपाली बजारमा ल्याएको छ । नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यसलाई एक महत्वपूर्ण कदम ठानिएको छ । ‘फोथिङ’ को पहिलो मोडेल, ‘फ्राइडे ईभी’ नेपालमा २०८२ साउन २ गते राष्ट्रिय अटो […]

व्यवसायीहरुले एक वर्षमा ८ वटा हेलिकप्टर नेपाल ल्याए, २ अर्ब २२ करोड बढी खर्चिए

काठमाडौं । नेपालमा विदेशबाट २ अर्ब बढीको ८ वटा हेलिकप्टर ल्याइएको छ । अर्थ मन्त्रालयका अनुसार २ अर्ब २२ करोड ८९ लाख ५८ हजार खर्च गरी ८ वटा हेलिकप्टर नेपाल ल्याइएको हो । तौल २ हजार किलोग्राम रहेको उक्त हेलिकप्टर भने गत आर्थिक वर्षमा ल्याइएको हो । मन्त्रालयका अनुसार गत आवको जेठमा मात्रै १ अर्ब […]

कृषि विकास बैंकको नाफा ४ अर्ब १५ करोड, खुद ब्याज आम्दानी घट्दा पनि यसकारण आयो सुधार

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म  ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.२८ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी १० अर्ब […]

साहस उर्जाको विद्युत बिक्रीबाट हुन आम्दानी २ अर्ब ६४ करोड, नाफामा ११४ प्रतिशतको सुधार

काठमाडौं । साहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यस कम्पनीले ४२ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । साहसको विद्युत बिक्रीबाट हुने आम्दानी २ अर्ब ४४ […]

नाइमा नेपाल मोबिलिटी एक्स्पोको समय थप, सोमबार सम्म सञ्चालन हुने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा ५ दिनसम्म सञ्चालन गर्ने भनिएता पनि अबलोकनकर्ताको चाप बढेपछि १ दिन थप गरेको छ । एक्स्पोमा सुरुवात देखिनै सवारीसाधनहरु अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ्ग गर्ने, साथै खरिद गर्नेहरुको घुइचो रहेकोले एक्पोको समय १ दिन थप गरिएको  आयोजकले बताएका छन्  […]

नागरिक लगानी कोषको नाफा १ अर्ब २५ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७० प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो । कोषको खुद ब्याज आम्दानी ४४ करोड २५ […]

विष्णु भण्डारीको काला पोखरा बोलको तीज गीत बजारमा

काठमाडौं । गितकार विष्णु भण्डारीले यो वर्षको तीज पर्व  नजिकिएसँगै आफ्नो भनेको आफ्नोपन काला पोखरा बोलको तीज गीत नेपालको सांगितिक  बजारमा ल्याएका छन् । भण्डारीले बजारमा ल्याएको  यो तिज गितमा शब्द: राधिका पन्तको रहेको छ भने संगीत स्वयम विष्णु भण्डारीको रहेको छ । गीतमा स्वर गायिका सीमा नेपालीले स्वर दिएकी छन्  । संगीत संयोजन  महेन्द्र […]

नेप्सेमा ३ वटा स्क्रृप्टको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्जमा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन हुने कम्पनीहरुमा  रिभर्स फल्स पावर लिमिटेड, सनराइज ब्लुचिप फण्ड, लक्ष्मी भ्यालु फण्ड रहेका छन् । रिभर्स फल्स पावर लिमिटेडको मूल्य समायोजन भएको हो समायोजन भएको मूल्य अनुसार ३ सय ३८ रुपैँया ३८ पैसा बपैसा भएको छ कम्पनीले १ सय […]

कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी […]

आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य […]