विकासलाई तीव्रता दिन तीनै तहका सरकारबीच सहकार्य आवश्यक
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण तथा विकासलाई गति दिन तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मधेश प्रदेशको बर्दिवासमा आयोजित संघीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती विषयक छलफल तथा अन्तर प्रदेशीय एकता र भिन्नता विषयक भौतिकमन्त्रीहरूको अन्तरप्रादेशिक छलफलमा उनले तीनै तहका सरकारबीच दर्विलो विश्वास र समन्वयले मात्र विकास […]

