साताको शेयर : नेप्से ६५ अंकले घट्दा कारोबार रकम ८ अर्बले बढ्यो
काठमाडौं । यो साता पाँच कारोबार दिन मध्ये शेयर बजार एक दिन मात्र बढ्यो । बिहीबार नेप्से परिसूचक २.०८ अंकले बढ्दा बाँकी दिन घटेको हो । एक दिन मात्र बढेको यो सातामा नेप्से घट्दा कारोबार रकम भने बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता कारोबार […]

