लक्ष्मी सनराइज बैंक र आइएफसीबीच बैंकिङ अन वुमन पहल अन्तर्गत सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय International Finance Corporation (IFC) सँग Banking on Women (BoW) पहलअन्तर्गत Global WMSME Sex Disaggregated Data (SDD) सहकार्य सम्झौता गरेको छ। उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल Women Entrepreneurs Finance Initiative (We-Fi) ले सहयोग गरिरहेको छ। We-Fi विश्वभरका महिला नेतृत्व तथा स्वामित्व […]

अष्ट्रेलिया अध्ययनका लागि जुलाई इन्टेकमा भिसा स्वीकृति दर उच्च : युनिक्याम्पस ग्लोबल

काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि जुलाई इन्टेकमा भिसा स्वीकृतिदर उच्च रहेको युनिक्याम्पस ग्लोबलले एक तथ्य सार्वजनिक गरेको छ । युनिक्याम्पस ग्लोबलका अनुसार जुलाई इन्टेकका लागि आवेदन दिएका विद्यार्थीहरूमा उच्च भिसा स्वीकृति दर हासिल भएको छ । अष्ट्रेलियामा विद्यार्थी भिसा प्राप्त गर्ने प्रक्रिया पछिल्लो समय प्रतिस्पर्धात्मक बन्दै गएको भए पनि राम्रो शैक्षिक प्रोफाइल, […]

सुकुम्बासीलाई सीपमूलक तालिम दिएर रोजगारी दिने सरकारको तयारी

काठमाडौं ।  सार्वजनिक तथा अतिक्रमित जग्गामा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका सुकुम्बासी र भूमिहीन परिवारलाई सीपमूलक तालिम दिएर रोजगारीमा जोड्ने सरकारले तयारी थालेको छ । पछिल्लो समय विभिन्न सहरमा डोजर चलाएर बस्ती हटाउने अभियान तीव्र बनेपछि हजारौँ परिवार विस्थापित भएका बेला सरकारले उनीहरुको पुनःस्थापना र रोजगारी व्यवस्थापनका लागि नयाँ योजना बनाइरहेको जनाएको हो । श्रम मन्त्रालयका […]

सात अंकले बढ्यो शेयर बजार, ३ अर्बको कारोबार

काठमाडौं । बिहीबार शेयर एकल अंकले बढेको छ । बिहीबार ६.९४ अंकले बढेर नेप्से परिसूचक २७१८.१६ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले बढेर ४६४.०८ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.३० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१४ अंकले बढेको हो । बिहीबार ३३४ वटा कम्पनीको ४५ हजार […]

बिचुटेनले नेपालको पहिलो टियर आइभी डाटा सेन्टर निर्माण गर्ने

काठमाडौं । बिचुटेनले नेपालको पहिलो टियर आइभी डाटा सेन्टर निर्माण गर्ने भएको छ । बिचुटेनले नेपालको डिजिटल सार्वभौमिकतालाई सुरक्षित भविष्य निर्माणको संकल्प लिएर नेपालको पहिलो टियर आइभी डाटा सेन्टर निर्माण गर्न लागेको हो । बहिबार नेपाली उद्यमीहरू नवीन अग्रवाल, सौन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (किसाल ग्रुप) , विशाल कुमार जाटिया र शरद गोलको नेतृत्वमा […]

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर पारेर २०७३ सालदेखि सरकारले हरेक वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुआत गरेको हो । पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व र पेसागत तथा व्यावसायिक सुरक्षाको स्मरण गर्दै हरेक वर्ष यो […]

आजसम्म वैदेशिक रोजगारीमा रहेकाले सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओ भर्न पाउने

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले बिहीबारसम्म मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ भर्न पाउने व्यवस्था गरेको छ । वैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आईपीओमा बढी आवेदन परे सँगै बिहीबारसम्मको सयम सीमा कायम गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोडको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख बराबरको […]

मंगलबार बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अनुसार आगामी साता अर्थात् मंगलबार जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गरिने छ । बीमा प्राधिकरण अन्तर्गत गण्डकी प्रदेश कार्यालय, पोखराले आफनो मुलुकभरका जीवन बीमा अभिकर्ताको अनलाइन परिक्षा मंगलबार लिन लागेको हो । वैशाख २९ मंगलबार दिउँसो २ देखि ३ः ३० बजेसम्म अनलाइन परीक्षा सञ्चालन हुनेछ । बीमा ऐन, २०७९ […]

बीमा प्राधिकरणले दुई बीमा कम्पनीलाई गर्यो कारबाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै दुई बीमा कम्पनीलाई कारबाही गरेको छ । बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई कारबाही गरेको हो। प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सम्पत्ति बीमामा तोकिएको बीमा शुल्कमा छुट तथा सहुलियत दिएको पाइएपछि २  लाख  जरिवाना गरेको हो। […]

लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं । लोअर इर्खुवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट, बालुवाटार, काठमाडौंमा साझ ५ बजे सुरु हुनेछ […]