कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । कर्णाली राजमार्गअन्तर्र्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध […]

यातायात विभागको प्रणालीमा समस्या, लाइसेन्स सेवा बन्द

काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि सेवाहरू बन्द भएका छन्। विभागले शुक्रबार एक सूचना सार्वजनिक गर्दै सवारी चालक अनुमति पत्रको प्रणालीमा समस्या आएको जानकारी गराएको हो। असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी […]

इनफिनिक्स स्मार्ट १० र स्मार्ट १० प्लस सार्वजनिक, सुरुवाती मूल्य मात्र ११ हजार ४९९

काठमाडौं । इनफिनिक्स नेपालले आफ्नो अत्यधिक प्रतीक्षित स्मार्ट १०  सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। स्मार्ट १० (4+64 जीबी) को मूल्य केवल ११ हजार ४९९ रुपैयाँ र स्मार्ट १० प्लस (4+128 जीबी ) मूल्य  १२ हजार ९९९ रुपैयाँ रहेको छ। यो सिरिजले सस्तो मूल्यमै दमदार परफर्मेन्स, ठूलो ब्याट्री, र आकर्षक डिजाइनसहित स्मार्ट फिचरहरू ल्याएको छ। […]

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

काठमाडौं । दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी गृह सुरक्षा विभागले आफ्नो अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) एजेन्सीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी दमन कार्यमा सहयोग गर्न अनुरोध गरेको पहिलो चरण हो । यो ट्रम्पको दोस्रो कार्यकालको […]

इनफिनिक्स स्मार्ट १० र स्मार्ट १० प्लस सार्वजनिक, सुरुवाती मूल्य मात्र ११ हजार ४९९

काठमाडौं । इनफिनिक्स नेपालले आफ्नो अत्यधिक प्रतीक्षित स्मार्ट १०  सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। स्मार्ट १० (4+64 जीबी) को मूल्य केवल ११ हजार ४९९ रुपैयाँ र स्मार्ट १० प्लस (4+128 जीबी ) मूल्य  १२ हजार ९९९ रुपैयाँ रहेको छ। यो सिरिजले सस्तो मूल्यमै दमदार परफर्मेन्स, ठूलो ब्याट्री, र आकर्षक डिजाइनसहित स्मार्ट फिचरहरू ल्याएको छ। […]

१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु लेखापरीक्षक छनोटविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि लेखापरीक्षक छनोट प्रक्रियाविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। यससँगै नेपाल राष्ट्र बैंकलाई खरिद प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको सम्झौता […]

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त भएको छ । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैँचामा राखेको भन्ने सूचनाका आधारमा ३० जनाको सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० […]

स्वास्थ्य बीमाः देशभर जुनसुकै स्वीकृत सेवा विन्दुबाट प्रथम सेवा लिन सक्ने व्यवस्था सुरु हुँदै

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकहरूलाई थप सहज र सरल बनाउने गरी प्रथम सेवा विन्दु सम्बन्धी नयाँ व्यवस्था ल्याएको छ। यो व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ। अहिलेसम्मको व्यवस्थाअनुसार बीमितले बीमा गराउँदा नै छनोट गरेको एउटा मात्र प्रथम सेवा विन्दुबाट सेवा लिनुपर्ने बाध्यता थियो। यसले बीमित नागरिकहरूलाई देशका विभिन्न स्थानमा […]

एस्टन मार्टिन अराम्को र रियलमीको साझेदारीमा पहिलो सह-ब्रान्डेड फोन सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध फर्मुला वान टिम एस्टन मार्टिन अराम्कोले रियलमीसँग दीर्घकालीन लाइसेन्स सम्झौता गरेको छ । सो सहकार्य अन्तर्गत पहिलो पटक दुई ब्रान्डको संयुक्त पहिचान बोकेको मोबाइल फोन रियलमी जीटी ७– ड्रीम एडिसन २७ मे मा सार्वजनिक भएको छ। रियलमीको फ्ल्यागशिप सिरिज अन्तर्गत पर्ने यो नयाँ फोनमा अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन रहेको छ, जसमा एस्टन मार्टिन […]

मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने, ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया(नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन् । ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा […]